भूकम्पले घर क्षति पु¥याएपछि त्रिपालमुनि नै सुत्केरी

भूकम्पले घर क्षति पु¥याएपछि त्रिपालमा बस्दै आउनुभएकी कुशे गाउँपालिका–७ धनरासीका निरुता टमाटाले शनिबार राति त्रिपालभित्र स्वास्थ्यकर्मीको सहयोगमा नवजात शिशुलाई जन्म दिइन ।
तस्बिरः हेमन्त केसी/रासस