खांदबारी स्थित देवकोटाचोकमा यसरी मनाइयो देवकोटा जन्मजयन्ती

सङ्खुवासभाको सदरमुकाम खांदबारीस्थित देवकोटाचोकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्तीको अवसरमा आइतबार आयोजित कार्यक्रममा लोक नृत्य प्रस्तुत गर्दै कलाकार ।
मकालु साहित्यिक समाज सङ्खुवासभाले हरेक वर्ष लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती मनाउँदै आएको छ ।
तस्बिरः सुजन बज्राचार्य / रासस


