‘केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी’ क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रममा बलिङ्ग गर्नुहुँदै अध्यक्ष ओली



अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपि शर्मा ओली मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा बिहीबार पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आयोजित ‘केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी’ क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रममा बलिङ्ग गर्नुहुँदै ।
तस्बिर : राधिका कँडेल/रासस


