भूकम्पले विद्यालय भत्किएपछि खुला आकाशमा पढ्न बाध्य

खुला आकाशमा पढ्न बाध्य
बारेकोट गाउँपालिका–४ स्थित भगवती माध्यमिक विद्यालय जिरीका विद्यार्थी आपतकालीन सिकाइ केन्द्र नहुँदा खुला आकाशमा पढ्दै ।
भूकम्पले विद्यालय भत्किएपछि खुला आकाशमा पढ्न बाध्य ।
तस्बिर ः हेमन्त केसी/रासस


