युनाइटेड मेवा हाइड्रोपावर आयोजना क्षेत्र

युनाइटेड मेवा हाइड्रोपावर आयोजना क्षेत्र
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित मेवाखोलामा निर्माणाधीन ५० मेगावाट क्षमताको युनाइटेड मेवा हाइड्रोपावर आयोजनाको निर्माण क्षेत्र ।
उक्त आयोजनाको करिब ६८ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।
तस्बिर ः सन्तोष पुर्कुटी/रासस

