ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा भेटी रकम गणनाका लागि मिलाउदै

भेटी रकम गणनाका लागि मिलाउदै
ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी रकम सङ्कलन गरेर गणनाका लागि मिलाउदै पाथीभरा क्षेत्र बिकास समितिका कर्मचारी ।
तस्बिर : सन्तोष पुर्कुटी/रासस


