एमालेको संकल्प यात्रा तस्बीरमा



एमालेको सङ्कल्प यात्रा बैतडीबाट आरम्भ
नेकपा (एमाले)को बैतडीबाट आजदेखि आरम्भ भएको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ शुभारम्भ कार्यक्रममा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ।
तस्बिरः विनोदसिंह विष्ट/रासस


