समस्यामा रहेका नेपाली विद्यार्थीहरुको सहयोगार्थ भर्चुवल परामर्श शिविर हुदै

लण्डन । अध्ययनको निमित्त युके आएका नेपाली विद्यार्थीहरुको सहायताको निमित्त खुल्ला परामर्श सेवा हुने भएको छ ।

पछिल्लो समय युकेमा आएका नेपाली विद्यार्थीहरु विभिन्न समस्यासँग जुधिरहेको कारण द गोर्खा सेन्टरले भर्चुवल परामर्श सेवा शुरु गरेको छ । यस पटक १७ फेब्रुवरीको विहान साढे १० बजे शुरु हुने कुरा सेन्टरका भिम तामाङले जानकारी गराएका छन । सबैलाई सहभागीहुन आग्रह गरेका छन ।

Topic: Open Consultation For Nepalese Students in the UK
Date: Saturday, 17 Feb 2024 
Time: 10:30am – 11:30am

Zoom link:
https://us02web.zoom.us/j/86735150721?pwd=WExTTXNyMGZFakZacFBMNk5hRjM4dz09

Meeting ID: 867 3515 0721
Passcode: 592691

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।