धनकुटा महालक्षम्मीका पौडेल माथि मलेसियामा धारिलो हतियार प्रहार
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं २ का एक ब्यक्तिलाई मलेसियामा धारिलो हतियार प्रहार गरि घाइते बनाइएको छ ।
मलेसियाको आइपो सेक्युरिटि कम्पनीमा कार्यरत भुपाल पौडेललाई ड्युटि गरिरहेको स्थानमा ३/४ जनाको समूहमा आएका मलेसियनले आक्रमण गरेको हो ।
घाइते पौडेलको हात र टाउकोमा चोट लागेको र बिस्तृत बिवरण आउन बांकी छ ।


