पूर्वाञ्चल गट ट्यालेन्ट सिजन-६ को धनकुटा अडिसन मंसिर २२ मा हुने

धनकुटा । रिक्रियशन मल्टि मिडिया एण्ड इन्टरटेन्मेट प्रा.लि र टिन्स क्रिउ डान्स सेन्टर धनकुटाद्धरा आयोजना गरिने पूर्वाञ्चल गट ट्यालेन्ट २०८१ सिजन ६ को पहिलो चरणको अडिसन धनकुटामा मंसिर २२ गते हुने भएको छ ।

प्रतियोगिताका दुवै विद्याका प्रथम हुनेले नगद ५ लाख नगद , ५ लाख बराबरको जीवन बिमाको १ प्रिमियम, ट्रफि,गिफ्ट ह्यामपर, म्युजिक रेकट गर्ने अवसर प्राप्त गर्ने छन् भने दोस्रो र तेस्रो प्रतियोगिले पाउने पुरस्कार कार्यक्रम अबधीमा खुलाइने आयोजकले जनाएको छ ।

प्रतियोगीले भोट तथा निर्णयकको ५० -५० अंकको आधारमा प्राप्त गरेको नम्बरको आधारमा बिजेताको छनोट गरिने समेत पत्रकार संम्मेलनमा जानकारी गराइएको थियो ।

कार्यक्रमको निर्णयकमा गायन तर्फ महेश राई, जुनि खालिङ्ग राई रहनु हुने छ भने नृत्य तर्फ सुमन योगी, युसिन यसमाली मगर र दिपेश मगर रहनु हुने जनाईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।