इटहरी आगलागी अपडेट : सेन्ट्रल प्लाजाको छतमा अड्किएकाको गरियो हेलिकोप्टरबाट उद्धार
इटहरी । इटहरीको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजाको छतमा अड्किएका ३ जनाको उद्धार भएको छ ।
नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरूको उद्धार गरी इटहरी स्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गराइएको छ ।


