राजावादी र मोर्चाको प्रदर्शन जारी
काठमाडौं, १५ चैत । काठमाडौंमा राजावादी र समाजवादी मोर्चाको प्रदर्शन सुरू भएको छ ।
राजावादी तीनकुनेमा केेन्द्रिि भएका छन भने समाजवादी भृकुटीमण्डपतर्फ बढीरहेका छन् ।
तीनकुनेमा भने राजावादी र प्रहरी बिच सामान्य झडप भएको छ।


