तीनकुनेको आगलागीमा परी एभिन्युज टिभीका पत्रकारको मृत्यु
काठमाडौ । तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ ।
सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो ।