टिएमजेबाट आजदेखि कोशी प्रदेश पर्यटन बर्षको शुभारम्भ हुंदै(फोटो फिचर)
धनकुटा,२७ चैत । कोशी प्रदेशको महत्वपूर्ण पर्यटकिय स्थल तेह्रथुम जिल्लाको तीनजुरे मिल्के जलजलेबाट आजबाट पर्यटन बर्ष २०८२ को शुभारम्भ हुंदैछ ।
शुभारम्भ समारोह कार्यक्रम तेह्रथुमको आर आर गार्डेनमा हुंदैछ ।
कार्यक्रमको औपचारिक उद्घाटन केही बेरमा हुने र अहिले कलाकारहरु मार्फत सांगितिक प्रस्तुती जारी रहेको छ ।
तस्बीरमा हेर्नुहोस् कोशी प्रदेश पर्यटन वर्ष २०८२ शुभारम्भ समारोह कार्यक्रम स्थल तेह्रथुमको आर आर गार्डेन –









तस्बीर :सर्मिला राई/धनकुटा खबर


