धनकुटामा पहिचान नखुलेको एक महिला मृत फेला

धनकुटा,३१ चैत । धनकुटामा एक महिला मृत फेला परेका छन् ।

जिल्लाको सांगुरीगढी गाउंपालिका १० घुम्ती खोला स्थित पहिचान नखुलेको एक महिला मृत फेला परेका हुन् ।

आज दिनको करिब १२:५० बजे घुम्ती खोलामा गाउंघरतिर मागी खाई हिँड्ने (मानसिक सन्तुलन ठीक नभएकी) तत्काल नाम, थर वतन नखुलेकी तराई मूलको जस्तो देखिने अन्दाजी ४/४५ बर्षिया महिला मृत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीवे अन्दाजी ५० मिटर मिटर तल लडेको जस्तो देखिने अवस्थामा लास रहेको फेला परेको हो ।

शवलाई कानुनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।