गगन थापा बारावाट फर्के पछि मात्रै संयन्त्रको बैठक बस्ने

काठमाडौं, ३ बैशाख । नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापा बारावाट फर्किए पछि मात्रै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ ।

 
पुर्व निर्धारित कार्यक्रम भएकाले महामन्त्री थापा नेपाली कांग्रेस बारा–३ ले आज क्षेत्रीय सम्मेलनमा सहभागी हुन सिमरा जाँदैछन ।

सहमहामन्त्री फर्मुला मनसुरसहितको नेताले सम्बोधन गर्ने कार्यक्रममा जीतपुर सिमरामा हुनेछ । सो कार्यक्रमलाई सम्बोधन गरे पछि मात्रै उनी बल्ल काठमाडौं फर्कने छन् ।

 

उनी काठमाडौं फर्के पछि मात्रै नेकपा एमाले र कांग्रेस सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठकमा सहभागी हुनेछन् ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।