धनकुटाको चौबिसेमा सम्पन्न हुने समयमा आधा मात्र बन्यो अस्पताल ,बजेट अभावले निर्माणमा ढिलाई

देव याखा/धनकुटा(चौबिसे),१० बैशाख । तीन बर्ष अघिबाट धनकुटाको चौबिसे गाउँपालिका स्थित राजारानीमा निर्माणाधिन १० शैयाको अस्पताल भवनको काम आधा सकिएको छ ।

बि.सं.२०७८ साल पुसमा सम्झौता भई २०८१ चैत सम्ममा निर्माण कार्य सक्नेगरी बिर्तामोडको एच.एस.निर्माण सेवाले ठेक्का पाएको थियो ।
नेपाल सरकार र पालिकाको १५ करोड नौ लाख २६ हजार लागत साझेदारीमा निर्माणाधिन भवनको ५० प्रतिशत काम पुरा भएको पालिकाका ईन्जिनियर सुशिल कुमार यादवले जानकारी दिनुभयो ।

संघिय सरकारबाट आउने बजेट अभाव हुँदा भवन निर्माणको काममा ढिलाई भएको पालिकाका लेखा अधिकृत सोवित तुम्बाले जानकारी दिनुभयो ।

हाल सम्म निर्माण कम्पनीले करिव आठ करोड रकम भुक्तानी लगिसकेको गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिनुभयो ।(प्रशिक्षार्थी पत्रकार)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।