धनकुटामा लाेकतन्त्र दिवसकाे अवसरमा दिप प्रज्वलन
धनकुटा । १९ औ लोकतन्त्र दिवसको अवसरमा धनकुटामा दीप प्रज्वलन गरिएको छ।
गैरसरकारी संस्था महासङ्घ नेपाल जिल्ला कार्यसमिति धनकुटाको आयोजनामा धनकुटाको बसपारमा आज दीप प्रज्लन गरिएको हो।
कार्यक्रममा सहभागीहरूले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने भन्दै लोकतान्त्रिक उपलब्धिहरूलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका थिए।


