पाख्रिबास नगरभित्रका सामुदायिक बिद्यालय यथाशिघ्र संचालन गर्न नगरपालिकाको आग्रह

धनकुटा,१६ बैशाख । धनकुटाको पाख्रिबास नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक बिद्यालयहरु यथासिघ्र संचालन गर्न नगरपालिकाले आग्रह गरेको छ ।

नगर प्रमुख ज्ञान बहादुर गुरुंगद्वारा हस्ताक्षरित पत्र सार्बजनिक गर्दै नगरले यस्तो आग्रह गरेको हो ।

शिक्षक महासंघको आह्वानमा शिक्षकहरूको पेशागत हकहितको लागि भइरहेको काठमाण्डौ केन्द्रित आन्दोलनका कारण मुलुकभर विद्यालयहरूमा विद्यार्थी भर्ना एवं पठनपाठन सुचारु नभएको हुँदा यस पालिकाका शिक्षकका उचित पेशागत माग पूरा गर्न सम्बन्धित निकायहरूसँग हार्दिक अनुरोध गर्दछ साथै हालसम्म पनि विद्यालय सञ्चालन हुन नसक्दा नगरपालिका अन्तर्गत अध्ययनरत विद्यार्थीहरू शिक्षा लिन पाउने हकबाट बञ्चित हुन पुगेका कारण यथासीघ्र विद्यालयहरूमा पठनपाठन सञ्चालन हुने वातावरण सिर्जना गर्न सम्बन्धित सबैमा अनुरोध छ’ पत्रमा उल्लेख छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।