उदयपुरमा जन्ती पुर्याएर फर्किंदै गरेको बस बाढीले बगाएपछि…
उदयपुर । उदयपुरको चौदण्डीगढी–५ मा जन्ती पुर्याएर फर्किंदै गरेको बस बाढीले बगाएको छ ।
को १ ख ४७५३ नं.को बस सोमबार राति त्रियुगा नदीको बाढीले बगाएको हो ।
उक्त बसमा चालक र सहचालक मात्र थिए, उनीहरू सकुशल छन्।
बस निकाल्न क्रेन मगाइएको छ।


