धनकुटाको राजारानीमा सात दिने चण्डी पुर्णे मेला हुंदै

देब याखा/बैसाख २४,धनकुटा(चौबिसे) । बुद्ध जयन्ती तथा चण्डी पुर्णिमाको अबसरमा धनकुटाको राजारानीमा एक हप्ता चण्डिपुर्णे मेलाको आयोजना गरिने भएको छ ।

रारा फुटबल क्लब राजारानीको आयोजना तथा र चौबिसे गाउँपालिकाको संरक्षणमा बैशाख २९ बाट ४ सम्म मेलाको आयोजना हुन लागेको हो ।

उक्त मेलाको अबसरमा फुटबल प्रतियोगिता,विभिन्न सांस्कृतिक कार्यक्रम हुने आयोजक संस्थाका अध्यक्ष मणि चेम्जोङले जनकरी दिनुभयो ।

सात दिन सम्म चल्ने यस मेलामा फुटबल प्रतियोगिता मुख्य आकर्षण्का रुपमा रहने चेम्जोङले जानकारी दिनुभयो ।

स्थानीय उत्पादन,खानपान तथा हरेक सांझ स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने चेम्जोङले जानकारी दिनुभयो ।
मेलाभर्न धनकुटा,सुनसरी,मोरङ,पचथर लगाएतका जिल्लाबाट हरेक बर्ष बाक्लो जनसमुदायको उस्थिति रहने उहाँले जानकारी दिनुभयो ।

बुद्ध जयन्ती तथा चण्डी पुर्णिमाको अबसरमा हरेक बर्ष राजारामा मेला तथा फुटबल प्रतियोगिता हुँदै आएको छ ।(प्रशिक्षार्थी पत्राकार)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।