खोटाङमा बस दुर्घटना
खोटाङ । खोटाङमा बस दुर्घटना भएको छ ।
खोटाङको दिक्तेल बजार स्थित रत्नपार्क ग्यारेजबाट निकाल्ने क्रममा बा ५ ख ८६७० नम्बरको रोयल भोजपुर नामक यात्रुबाहक बस दुर्घटना भएको हो ।
बस खाली रहेको र मदिरा सेवान गरि सहचालकले चलाएको कारण पल्टिएको खुलेको छ ।
मानवीय क्षती भने नभएको जनाइएको छ ।


