जिल्ला प्रहरी कार्यालय धनकुटाको कोशी प्रदेश निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दाहालद्वारा निरीक्षण भ्रमण तथा अवलोकन

धनकुटा, वैशाख २५ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमण तथा अवलोकन गर्नु भएको छ ।

निर्माणाधिन अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयको नवनिर्मित कार्यालय भवन र ब्यारेकको निरीक्षण तथा स्थलगत अवलोकन गर्नु भएको थियो ।

अवलोकनको क्रममा दाहाललाई जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीले भवन निर्माण सम्वन्धि बिस्तृत जानकारी गराउनुका साथै जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थाको बारेमा अवगत गराउनु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।