उदयपुरमा ट्रक दुर्घटना,चालक घाइते
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–६ चुरे जंगलमा ट्रक दुर्घटना हुँदा चालक घाईते भएका छन् ।
घाईते हुनेमा सिराहाको लहान नगरपालिका–३ बस्ने अन्दाजी ५५ बर्षीय मनशी यादव रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।