झापामा एक वेवारिसे पुरुषको शव फेला
झापा । झापामा एक वेवारिसे शव फेला परेको छ ।
झापाको भद्रपुर नगरपालिका–५ स्थित एक स्थानमा सडेगलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ।
शवको पहिचान हालसम्म खुल्न सकेको छैन।