खै १ लाख ४७ हजार रूपैयां ?
धनकुटा । धनकुटाको पाख्रीबासमा राधाकृष्ण मन्दिर निर्माणार्थ डोजर लगाउने उद्देश्यले विनियोजन गरिएको १ लाख ४७ हजार रूपैयांको खै गरिएको छ ।
सम्बन्धित ब्याक्तिहरूलाई बारम्बार ताकेता गर्दा पनि बैठकमा ऊपस्थिती नभएपछि र उक्त रकमको फरफराक नगराएपछि खै गरिएको श्रीमद् भागवत प्रचार प्रसार सेवा संघ जिल्ला शाखाका अध्यक्ष गुणराज गौतमले बताए ।
आजका मितिले ७ दिन भित्र ऊक्त रकमको फरफराक नगराए नाम सार्वजनिक गरिदिने उनको भनाई छ ।


