पाख्रीबासमा भोलि हुने साकेला उभौली यले सम्वत २०५८ बिशेष कार्यक्रमको तयारी अन्तिम चरणमा(फोटो फिचर)

धनकुटा,२ जेठ । प्रकृतिपूजक किरातीहरुले उभौली साकेला चाड मनाइरहेका छन् ।

सोही अवसरमा किरात राई यायोक्खा पाख्रीबास नगर समितिले साकेला उभौली यले सम्वत २०५८ बिशेष कार्यक्रमको आयोजना गरेको छ ।

पाख्रीबास नगरपालिका ७ स्थित राम्चे डांडाको क्षितिज बस्तीमा भोलि जेठ ३ गते विशेष कार्यक्रमको आयोजना गरेको छ ।

किराया पाख्रीबासले सोही स्थानमा गत बैशाख २९ गते नाग्छोंगद्वारा विधिपूर्वक पूजा गरि साकेवा थानको स्थापना गरिएको छ ।

कार्यक्रममा गायिकाद्वय जुनी खालिंग राई र हेमु स्मृति चेम्जोंगको सांगीतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ ।

कार्यक्रमको लागि तयारी अन्तिम चरणमा रहेको किराया पाख्रीबास नगर कार्य समितिका अध्यक्ष जितेन्द्र मांग्पाहांग राईले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।