धनकुटामा वेवारिसे मोटरसाइकल फेला
धनकुटा,१६ जेठ । धनकुटामा एक वेवारिसे फेला परेको छ ।
चेसिस नं. MD2A12DZ6CCH46345, ईन्जिन नं. DJZCCH49834 भएको बजाज कम्पनिको १५० सि.सि कालो रंगको मोटरसाईकल बेवारीसे अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
सो मोटरसाइकल कोहि कसैको भएमा आवश्यक कागजपत्र सहित जिप्रका धनकुटा तथा ९८५२०९०१६७,९८५२०६१७५५ मा सम्पर्क राख्नु हुन प्रहरीले अनुरोध गरेको छ ।



