अपडेट : धनकुटामा बाढीले बगाउंदा अवरुद्द सडक एकतर्फी खुल्यो
धनकुटा,१७ जेठ । धनकुटामा लेउती खोलाको बाढीले सडक बगाएपछि आज बिहान देखि अवरुद्द सडक एक तर्फी सुचारु भएको छ ।

अहिले बेलुका ६.१० बजे देखि मुलघाटमा अवरुद्ध बाटो एक तर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठले जानकारी दिए ।


