मोरङको बेलबारीबाट चार जना बालिका बेपत्ता
मोरङ । मोरङको बेलबारीमा रहेको लालभित्तीबाट चार जना बालिकाहरु बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा १५ वर्षीय सविता परियार, १२ वर्षीय स्मृति परियार, १३ वर्षीय जेनिसा नेपाली, १२ वर्षीय अनुष्का परियार रहेका छन् ।
गत जेठ १५ गते बिहान ११ बजे साथी भेट्न जाने भन्दै घरबाट निल्किएका थिए ।
कहीं कतै कसैले देख्नु भए वा फेला पार्नु भएमा नजिकैको प्रहरी चौकी मा बुझाई दिनुहुन बिनम्र अनुरोध गरिएको छ । साथै तलको नम्बरमा सम्पर्क गरि खबर दिन अनुरोध गरिएको छ ।
सम्पर्क नं
9803949144
9818829805


