मोरङको बेलबारीबाट बेपत्ता चार बालिकाहरु आए परिवारको सम्पर्कमा
मोरङ । मोरङको बेलबारीमा रहेको लालभित्तीबाट बेपत्ता भएका ४ जमा बालिका सम्पर्कमा आएका छन् ।
गत जेठ १५ गते साथी भेट्न जान्छु भनेर घरबाट हिडेका १५ वर्षीय सविता परियार, १२ वर्षीय स्मृति परियार, १३ वर्षीय जेनिसा नेपाली, १२ वर्षीय अनुष्का परियार परिवारके सम्पर्कमा आएका हुन् ।


