ट्रकको ठक्करबाट घाइते भएकी झापाकी २२ वर्षिया आकृतिको मृत्यु

झापा । ट्रकको ठक्करबाट घाइते भएकी झापा बुद्धशान्ति ५ की २२ वर्षिया आकृति दनुवारको मृत्यु भएको छ ।

गत जेठ १३ गते मेचिनगर १४ स्थित धाइजनमा मोटर साइकल र ट्रक एक आपसमा ठोकिँदा दु.र्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर –१० बस्ने २९ वर्षीय राहुल गुप्तालाई केहि नभएको तर सोही मोटरसाइकलमा पछाडी सवार बुद्धशान्ति ५ बस्ने २२ वर्षीया आकृति दनुवार गंभीर घाइते भएकी थिइन् । उनको कम्मरमाथि पेलिएको थियो ।

घाइतेलाई बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइरहेकोमा आइतबार दिउँसो ४ः१० बजे उचारको क्रममा मृ.त्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।-बुद्दशान्ति साप्तहिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।