संखुवासभाको मादी स्थित पिलुवा खोलामा पौडी खेल्ने क्रममा १३ बर्षीया समिक्षाको डुबेर मृत्यु,एक घाईते

संखुवासभा, जेठ २२ गते । संखुवासभाको मादी नगरपालिका-९ फविङ स्थित पिलुवाखोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर पाँचखपन नगरपालिका-९ का लोक मान लिम्बु को १३ बर्षीया छोरी समिक्षा लिम्बुको मृत्यु भएको छ भने चैनपुर नगरपालिका-२ का काली बहादुर राईको १३ बर्षीया छोरी दिक्षा राईलाई घाईते भएकि छिन ।

जेठ २१ गते पिलुवा खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएको जानकारी पाउनासाथ प्रहरी चौकी नुनढाकीबाट प्रहरी टोली खटि स्थानियको सहयोगमा समिक्षा लिम्बुलाई मृत अवस्थामा र दिक्षा राईलाई घाईते अवस्थामा उद्दार गरेको थियो ।

दिक्षा राईको बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल विराटनगरमा थप उपचार भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।