इलामकी मन्जु सम्पर्कविहिन
इलाम । इलामका एक महिला सम्पर्कविहिन भएकी छन् ।
इलामको देउमाई नगरपालिका ९ जितपुर निवासी करिब २५ वर्षीय मञ्जु भट्टराई आज बिहान ५ बजेदेखि घरबाटै सम्पर्कविहिन भएकी हुन् ।
कसैले देख्नु भएमा नजिकको प्रहरी चौकी वा तलको नम्बरमा सम्पर्क गरिदिन हुन अनुरोध गरिएको छ ।
सम्पर्क नम्बर :
9746991560
9825995483


