ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धनकुटाद्वारा धनकुटा हेल्थ साईन्स क्याम्पसका संस्थापक निर्देशक रामालाई सम्मान

धनकुटा । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धनकुटाले धनकुटा हेल्थ साईन्स क्याम्पसका संस्थापक निर्देशक राम नारायण प्रसाद रामालाई सम्मान गरेको छ ।

विश्व वातवरण दिवसको अवसरमा वुधवार आयोजित कार्यक्रममा उहाँलाई केन्द्रले सम्मान गरेको हो । सोही अवसरमा ,विरुवा वितरण र प्रवचन सुनाईएको थियो ।

कार्यक्रममा संविधान सभा सदस्य लिला सब्बा,धनकुटा नगरपालिका उपमेयर हिमा देवी खनाल,नेकपा एमाले धनकुटाका अध्यक्ष शिव आग्ला,नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई,जिल्ला बन कार्यालय धनकुटाका पदम खड्का,धनकुटा उद्योग बाणिज्य संघका वरिष्ट उपाध्यक्ष मन कुमारी तुतिङ लगायतले विश्व वातारण दिवसको महत्वको वारेमा स्पष्ट पारेका थिए ।

केन्द्रका प्रमुख निर्मला वहिनको अध्यक्षतामा भएकोे कार्यक्रमको संचालन सावित्रि चुकेले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न जातका फुल लगायतका विरुवाहरु ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धनकुटाका प्रमुख वहिन लगायत सदस्यहरुले वितरण गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।