झापाको केर्खामा सवारी दुर्घटना, प्रहरी सहायक निरीक्षकको मृत्यु

झापा । झापाको कमल गाउँपालिका– ३ पूर्वपश्चिम लोकमार्ग खण्डमा सवारी दुर्घटना हुँदा सशस्त्र प्रहरीका सहायक निरीक्षकको मृ,त्यु भएको छ ।

पूर्वतर्फ जाँदै गरेको प्र।१– ०२–००५२ प ७०२९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ कानेपोखरी गाउँपालिका– ४ का पुरनलाल राजवंशीको मृ,त्यु भएको हो ।

४८ वर्षीय राजवंशी सशस्त्र प्रहरी बलको प्रहरी सहायक निरीक्षक हुन् ।उनी इलामको बिओपी समालबुङ पोष्टमा कार्यरत थिए । दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएको थियो ।

उपचारका क्रममा उनको मृत्यु भएको हो ।तीव्रगतिमा सवारी कुदाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक निस्कर्ष छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।