सहिदभूमिको सुकेआहाल मामफिङ खोकु सडक कालोपत्रे सम्पन्न

धनकुटा । सहिदभूमि गाउँपालिकाकाे वडा नं ६ स्थित सुकेआहाल मामफिङ खाेकु सडक १ किलोमिटर कालाेपत्रे पिच भएको छ ।

उत्त सडक प्रदेश सरकारकाे समपुरक याेजना अन्तरगत १ कराेड रुपैया र पालिकाकाे ४२ लाख साझेदारीमा प्रिमिक्स कालाेपत्रे गरिएको गाउँपालिका अध्यक्ष मनाेज राईले जानकारी दिनुभयो । पालिका भित्रकाे सम्पूर्ण सडक व्यवस्थित स्तरोन्नति गर्ने कार्य जारी रहेको छ ।

बाहैर महिना सहजरूपमा जनताको घर सम्म यातायात सञ्चालन गर्ने तथा पुर्याउने कार्य भईरहेकाे गाउँपालिका अध्यक्ष मनाेज राईले बताउनुभयाे । पालिकाकाे अन्य सडक पनि ग्राबेल र कालाेपत्रै गर्ने याेजना रहेको उहाँले बताउनुभयो ।

सडककाे विकास हुन थालेपछि किसानलाई कृषि उत्पादन बजार सम्म पुर्याउन सहज हुनुका साथै आए आर्जनमा टेवा पुगेको त्यहाँका स्थानीयवासीले बताएकाछन् । उक्त सडक कालाेपत्रे पिच गर्ने जिम्मा भने छिन्ताङ देवी कन्ट्रकसन प्रइभेट लिमिटेडले पाएकाे थियोे ।

उक्त कालाेपत्रे पिच सडकको काम गाउँपालिका अध्यक्ष मनाेज राई , वडा अध्यक्ष हेमकुमार राई ,प्रमुख प्रशासकीय अधिकृत सुर्य बहादुर भण्डारी ,ईन्जिनियर , निर्माणका कम्पनीका प्रतिनिधिकाे टाेलिले अनुगमन गरेको थियोे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।