झापामा १५ वर्षीया देविका आंपको रूखमा झु’ण्डिएको अवस्थामा मृ’त फेला
झापा । झापा कचनकवल गाउँपालिका–७, हजाम टोलकी १५ वर्षीया देविका राजबंशीले घरको पूर्वपट्टि रहेको आँपको रुखमा पासो लगाएर आत्महत्या गरेकी छन्।
उनी धनलाल राजबंशीकी छोरी हुन् तथा जानकी माविमा कक्षा ८ मा अध्ययनरत थिइन्।
परिवारका अनुसार उनी राति अन्दाजि १ बजेतिर झुन्डिएको अनुमान गरिएको छ, भने बिहान ४ बजे मात्र उनी झुन्डिएको अवस्थामा फेला परेकी थिइन।-नीलोपाटी


