युवतीको अश्लील भिडियो बनाएर आफन्तलाई पठाएर चरित्र हत्याको प्रयास गर्ने भोजपुरका दुई युवक पक्राउ

संखुवासभा । युवतीको अश्लील भिडियो बनाएर आफन्तलाई पठाएर चरित्र हत्याको प्रयास गर्ने दुई युवक पक्राउ परेका छन् ।

संखुवासभा प्रहरीले अश्लील भिडियो बनाएर धम्की दिएको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुरको षडानन्द नगरपालिका–१ का सुजन भुजेल (२९) र विपल राई (२२) छन्।

एक युवतीको उजुरीपछि प्रहरीले अनुसन्धान गर्दा उनीहरूले भिडियो बनाएर आफन्तलाई पठाएको र सार्वजनिक गर्ने धम्की दिएको खुलेको हो।

प्रमाण भेटिएपछि उनीहरूलाई पक्राउ गरी म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।-नीलोपाटी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।