बिर्तामोडबाट इलामतर्फ जाँदै गरेको पिकअप भ्यान दुर्घटना हुंदा एक जनाको मृत्यु,दुई घाइते

झापा । झापाको बिर्तामोडबाट इलामतर्फ जाँदै गरेको पिकअप भ्यान दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

गाडी सडकबाट खस्दा भएको उक्त दुर्घटनामा ज्यान गुमाउने व्यक्ति गाडीका मालिक विष्णु पराजुली रहेको पुष्टि भएको छ।

अर्जुनधारा नगरपालिका अन्तर्गत खुदुनाबारीका स्थायी बासिन्दा पराजुली इलामको देउमाई–९, नवमी बजारमा व्यवसाय सञ्चालन गर्दै आएका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।