उदयपुरमा एक युवक र एक बालिकाको शव फेला
उदयपुर । उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका (४ अमलचौरी गाउँमा एक किशोरी र एक युवाको शव फेला परेको छ ।
बुधबार एका विहानै बाटो छेवैमा लडिरहेको अवस्थामा अन्दाजी १७ वर्षीया मन्जु राईको शव फेला परेको हो ।
त्यसैगरि नजिकै आँपको रुखमा झुण्डिएको अवस्थामा २८ वर्षीय रविन राईको शव फेला परेको हो ।


