फिदिममा रोकेर राखेको गाडी गुड्दा दुई जना घाइते

पाँचथर। फिदिम बजार भित्र रोकेर सामग्री अनलोड गर्नेक्रममा सुमो गाडी गुड्दा २ जना घाइते छन्।

फिदिम बजार क्षेत्रको बुद्धमार्गमा रोकेको प्रदेश १–०१–००१ ज ३५९९ नम्बरको सुमो गाडी गुड्दा दुर्घटनामा भएको प्रहरीले जनाएको छ।

प्रहरी नायव निरिक्षक ख्यामराज घिमिरेका अनुसार घटनामा फिदिम १३ लुङरुपाका ५९ बर्षीय रतनबहादुर राई र सोही ठाउँका ४५ वर्षिय मनकराम राई घाइते भएका हुन्।

घाइतेको पाँचथर अस्पतालमा उपचार भइरहेको छ। सुमो चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाकाे बारे प्रहरीले थप अनुसन्धान गरीरहेको जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।