गौर नगरसभावाट ६१ करोडको बजेट पारित

रौतहट, १० असार। गौर नगरपालिकाको १६ औं नगर अधिवेशन  सम्पन्न भएको छ ।

नगर कार्यालय परिसरमा आयोजित १६ औं नगरअधिवेशनमा मेयर शम्भु साह  अगामी आर्थिक बर्ष २०८२ र २०८३ को लागि कुल ६१ करोड १५ लाख ९७ हजार २६१ रुपैयाको नीति तथा कार्यक्रम  प्रस्तुत गरेका थिए।

नीति तथा कार्यक्रममा  युवा, शिक्षा तथा खेलकुद, आधारभुत स्वास्थ्य, कृषि तथा पशुपंक्षी, उद्यमशिलता विकास, रोजगार र पर्यटन, पर्यावरण, वातावरण तथा विपद व्यवस्थापन, पूर्वाधार शहरी विकास तथा भवन निर्माण, खानेपानी तथा सरसफाई, महिला बालबालिका तथा जेष्ठ नागरिक, सहकारी संघ संस्था, कानुन तथा न्याय, सार्वजनिक सेवा, सुशासन र क्षमता विकास, राजस्व तथा वित्त व्यवस्थापन सहितका गौर नगरलाई समुन्नत बनाउनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने उद्दश्यबाट नीति तथा कार्यक्रम प्रस्तुत गरिएको मेयर साहले न्युज कारखानालाई बताए।

 

सोमवार सम्पन्न नगर अधिवेशनमा उपमेयर शैल देवी,प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर, वडा नम्वर १ देखि ९ सम्मका वडाध्यक्ष, वडा सदस्य, नगरपालिका वोर्ड सदस्यहरु, नागरिक समाजका अगुवा, राजनीतिकर्मीहरु, संचारकर्मीहरुको साथ उल्लेख संख्यामा अनुपस्थित रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖