धनकुटामा राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने कार्यक्रम सम्पन्न
धनकुटी,१५ असार । धनकुटामा राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाको प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यालय प्रमुखबाट शुभकामना आदान-प्रदान तथा सम्पुर्ण प्रहरी कर्मचारीहरुको उपस्थितिमा दही चिउरा खाने कार्यक्रम सम्पन भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


