जिल्ला विपद् व्यावस्थापन समिती धनकुटाको बैठकले विपद् प्रतिकार्य योजना २०८२ पारित
धनकुटा,२९ असार । जिल्ला विपद् व्यावस्थापन समिती धनकुटाको बैठकले विपद् प्रतिकार्य योजना २०८२ पारित गरेको छ ।
सरोकारवालाका सुझाव लाई समेटेर प्रतिकार्य योजना पारित गरेको हो ।
त्यस्तै बैठकले कोशी राजमार्गको छेउ किनाराका जोखिम युतm रुख हटाउने, सडक छेउमा जथाभावि राखिएका निर्माण सामग्री हटाउने वा उतिच व्यावस्थापन गर्ने लगायतका निर्णय गरेको छ ।



