धनकुटामा वर्तमान नेपाल र सामाजिक जनतन्त्र विचार विमर्श कार्यक्रम सम्पन्न

धनकुटा, ६ साउन । संघिय लोकतान्त्रिक गणतन्त्र नेपालका स्वप्नद्रष्टा वि.पी कोइराला र पुष्पलाल श्रेष्ठको स्मृती दिवसको अवसर धनकुटामा आज वर्तमान नेपाल र सामाजिक जनतन्त्र विचार विमर्श कार्यक्रम सम्पन्न गरिएको छ ।

सामाजिक जनतन्त्र अध्ययन केन्द्र धनकुटाको आयोजनामा गरिएको कार्यक्रमका टिप्पणीकार तथा वतmाहरुले वि.पी कोइरालाको र पुष्पलाल श्रेष्ठका राजनैतिक सिद्धान्त, संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानजारी भएको १० वर्ष कांग्रेस, कम्यूनिष्ट र अन्य पाटीले उत्पन्न गरेको समस्या, वि.पिको प्रजातान्त्रीक समाजवाद र पुष्पलालको नौलो जनवाद र नयाँ सामाजिक जनतन्त्र, संविधान संशोधन, निर्वाचन प्रणली लगायतका विषयहरुमा टिप्पणीकार अधिवतmा संदेश क्षेत्री तथा धनकुटा बहुमुखी क्यापसका प्रध्यापक दिनेश अधिकारीले गर्नु भएको थियो ।

त्यस्तै अन्य वतmाहरुले पनी आफ्ना विचार राखेकाका थिए । कार्यक्रको सहजकिरण आन्नद सन्तोषी राइले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।