यि हुन् ताप्लेजुंगमा बोलेरो दुर्घटना हुंदा ज्यान गुमाएकी शिक्षिका भावना
ताप्लेजुंग । ताप्लेजुङको सरस्वती माध्यमिक विद्यालयकी शिक्षिका ३० वर्षीया भावना विश्वकर्माको दुर्घटनामा मृत्यु भएको छ ।
सदरमुकाम फुङलिङबाट सिरिजङ्गा गाउँपालिका–३ सिकैचा जाँदै गरेको मे१ज ३२९६ नम्बरको जिप दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।
जिप चालक फावाखोला बस्ने ३३ वर्षीय सविन विष्ट घाइते भएका छन् ।


