धनकुटामा यसरी मनाइयो भू-संरक्षण दिवस

धनकुटा, २४ साउन । ५१औँ भू–संरक्षण दिवस २०८२ को अवसरमा धनकुटामा फलफुलको बगैँचा स्थापना गरिएको छ।

शनिबार भू तथा जलाधार व्यवस्थापन कार्यालय धनकुटाले आफ्नो कार्यलय परिसरमा रहेकाे खाली जमिनमा ,विभिन्न प्रजातिका फलफुलका बिरुवा रोपेर बगैँचा स्थापना गर्दै दिवस मनाएकाे हाे ।

सहभागीहरूले अनार, अम्बा, अमला, कफि लगायतका फलफुलका बिरुवा रोपे थिए ।कार्यक्रमका सहभागीहरुले भू–संरक्षणको आवश्यकता र महत्त्वबारे प्रकाश पार्दै भूमिगत जलस्रोत संरक्षण, माटो कटान रोकथाम तथा वातावरणीय सन्तुलनका लागि वृक्षरोपण अपरिहार्य रहेको बताएका थिए।भू तथा जलाधार व्यवस्थापन कार्यालय धनकुटाले यश वर्ष मात्रै काष्ठ तथा फलफूल करिब ८५ हजार बिरुवा समेत कार्यलय बाट वितरण गरेकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।