धनकुटा नगरमा आज सार्बजनिक बिदा

धनकुटा,२५ साउन ।धनकुटाको धनकुटा नगरपालिकाले साउन २५ गते (आज) सार्बजनिक बिदा दिएको छ ।

नपाले आज नेवार समुदायको महान चाड गाईजात्रा परेकोले सार्बजनिक बिदा दिइएको प्रशासकिय अधिकृत दशरथ राईद्वारा हस्ताक्षरित जारी सुचनामा उल्लेख छ ।

सुचनामा भनिएको छ – ने.सं.११४४ गुँलाथ्व त्रयोदशी बिहिबार धनकुटा नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने नेवार समुदायको महान चाड गाईजात्रा मिति २०८२ साल श्रावण २५ गते आइतबारका दिन पर्ने भएको हुनाले २०८२ साल श्रावण २५ गते आइतबारका दिन धनकुटा नगरपालिका क्षेत्र भित्र वडा कार्यालय, सम्पूर्ण शिक्षण संस्थाहरु तथा नगर स्तरिय कार्यालयहरुलाई सार्वजनिक बिदा दिइएको छ ।

आज धनकुटा नगर कार्यपालिकाको कार्यालयबाट अत्यावश्यक सेवा वाहेक अन्य सेवा प्रवाह बन्द रहनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।