धनकुटामा पिकअप दुर्घटना,१७ जना घाइते

धनकुटा, २४ साउन । धनकुटामा पिकअप दुर्घटना हुंदा १७ जना घाइते भएका छन् ।

धनकुटा नगरपालिका ८ टेकुनालामाबाट गाइजात्रा मनाउन धनकुटा सदरमुकाम आउँदै गरेको चढेको बा २ च २३०९ को पिकअप दुर्घटना हुंदा १७ जना घाइते भएका हुन् ।

घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा गम्भीर घाइते हुनेमा धनकुटा नगरपालिका ७ का ६२ बर्षिय गुणराज श्रेष्ठ, धनकुटा नगरपालिका ७ कै ३८ वर्षिय जीत बहादुर श्रेष्ठ र धनकुटा नगरपालिका ८ ४५ वर्षिय की रेनुका राई रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकाहरु थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ भने अन्य घाइतेका जिल्ला अस्पताल धनकुटामा उपचार भइर रहेको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन काँकी छ

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।